समाचार
लैङ्गिक हिंसा निवारण सम्बन्धि जनप्रतिनिधिहरूलाई एक दिने क्षमता विकास तालिम
लैङ्गिक हिंसा निवारण सम्बन्धि जनप्रतिनिधिहरूलाई एक दिने क्षमता विकास तालिम १० ओटै वडाका जनप्रतिनिधिहरूमाझ डाक्नेश्वरी नगरपालिकाकाे नगर सभा हलमा २०७५।१०।२२ गते सम्पन्न भएकाे छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    