FAQs Complain Problems

समाचार

एकिकृत सम्पत्ति कर/घर जग्गा कर

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
डाक्नेश्वरी नगरपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) निवेदन

२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३)  भवन  नक्शा  स्वीकृति  प्रमाण पत्र र नक्शाको प्रतिलिपि

४) भवन/जग्गा  खरिद  गरेकोे  भए  मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि

५) (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएको भवनको हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन

६) मालपोत तिरेकोे रसिद

७) आ.व ०५७।५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेकोे भए सो को प्रमाणित प्रतिलिपी

८) नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपी

प्रक्रिया: 

१)  वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

२) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव समक्ष पेश गर्ने

३) तोकिएको कर बुझाउने

४) चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने ।

//