समाचार
प्रथम मेयर भलिवल कप प्रतियोगीता विजेता
लहान नगपालिकाको सहयोगमा सिंगराही युवा क्लव द्वारा आयोजित प्रथम मेयर भलिवल कप प्रतियोगीतामा हाम्रो टोली विजेता हुन सफल भएको छ । आज आयोजित लहान नगरपालिका विरुद्धको फाईनलमा डाक्नेश्वरी नगरपालिकाको सजिलै जीत हासिल गरि विजेता उपाधि हात पारेको छ । सम्पूर्ण टोलीलाई बधाई।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    






