FAQs Complain Problems

डाक्नेश्वरी नगरपालिकामा "Nutrition For Life" (N4L) कार्यक्रमकाे शुभारम्भ

२०८२/१२/२२ गते, हर्ड नेपाल (HEARD Nepal)  सप्तरीकाे आयाेजनामा Helen Keller काे सहयोग र डाक्नेश्वरी नगरपालिका काे समन्वयमा "जिवनका लागि पाेषण " कार्यक्रम पालिका स्तरीय परिचयात्मक कार्यक्रम डाक्नेश्वरी नगरपालिकाकाे  राम लखन मलाहा ज्यूकाे अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाकाे प्रसासन प्रमुख बिजय कुमार मंडल ज्यू समेत सहभागीता रहेकेा थियाे ।डाक्नेश्वरी नगरपालिका का स्वास्थ शाखा प्रमुख शिवशंकर ठाकुर र स्वास्थ्य शाखा सम्पर्क ब्यक्ति महेश कुमार पंडित ज्यूले पालिकाकाे पाेषण अवस्था सम्बन्ध

२०८२/१२/२२ गते, हर्ड नेपाल (HEARD Nepal) सप्तरीकाे आयाेजनामा Helen Keller काे सहयोग र डाक्नेश्वरी नगरपालिका काे समन्वयमा "जिवनका लागि पाेषण " कार्यक्रम पालिका स्तरीय परिचयात्मक कार्यक्रम डाक्नेश्वरी नगरपालिकाकाे राम लखन मलाहा ज्यूकाे अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाकाे प्रसासन प्रमुख बिजय कुमार मंडल ज्यू समेत सहभागीता रहेकेा थियाे ।डाक्नेश्वरी नगरपालिका का स्वास्थ शाखा प्रमुख शिवशंकर ठाकुर र स्वास्थ्य शाखा सम्पर्क ब्यक्ति महेश कुमार पंडित ज्यूले पालिकाकाे पाेषण अवस्था सम्बन्धि प्रस्तुतिकरण समेत गरेकेा थियाे । कार्यक्रममा हर्ड नेपाल (HEARD Nepal) सप्तरीका कार्यक्रम संयाेजक अर्चना गुप्ता ज्यूले संस्थाकाे परिचय र कार्यक्रमकाे उद्वेश्य बारे प्रकाश पारेको र कार्यक्रम सम्ब्निध विस्तृत रुपमा जान्कारी गराउनु भयाे । पालिका स्तरीय परिचयात्क कार्यक्रममा विभिन्न शाखाका प्रमुख ज्यूहरू समेत सहभागिता रहेकेा थियाे ।डाक्नेश्वरी नगरपालिका काे वडा नम्बर १ देखि १० वडा सम्मका वडाका अध्यक्षहरू लगायत स्वास्थ्य चाैकि प्रमुख ज्यूहरुकाे समेत सहभागीता रहेकेा थियाे ।

आर्थिक वर्ष:

//