समाचार
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० ईनर्वामा तीर्थयात्री बोकेको बस दुर्घटनामा मृत्यु भएका अाफन्तलार्इ सहयाेग !
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० ईनर्वामा तीर्थयात्री बोकेको बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाका अाफन्तलार्इ सहयाेग स्वरूप रू. २५००० हजारका दरले डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख श्री शिवनारायण साह ज्यूले प्रदान गर्नु भयाे ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    



