समाचार
WHH/BMZ काे सहयाेग तथा आसमान नेपाल द्वारा संचालित ५ दिने LANN तथा NERP सम्बन्धि तालिम !
WHH/BMZ काे सहयाेग तथा आसमान नेपाल द्वारा संचालित उत्थान परियाेजना (UTTHAN PROJECT) अन्तर्गत १० ओटै वडाका महिला समुदाय स्वास्थ्य स्वयंसेवक (FCHV) हरूकाे लागि ५ दिने LANN तथा NERP सम्बन्धि तालिम डाक्नेशवरी नगरपालिकाकाे सभाहलमा सम्पन्न भएकाे छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
