समाचार
अत्यन्त जरूरी सूचना |
प्रस्तुत विषयमा जिल्ला सप्तरी प्रशासन कार्यालयको माग अनुसार विश्वब्यापी महामारीको रुपमा फैलेयिएको कोरोना भाईरसको रोकथामको लागी यस नगरपालिकाका अन्तर्गत आफ्ना वडा, टोल, गाउहरुमा बर्तमान लक्डाउनका कारण समस्या पर्न सक्ने गरिब, दैनिक ज्यालादारी गर्ने श्रमिक लगायतका संकटासन्न व्यक्ति, परिवारको यथार्थपरक लागत संकलन गरि तिनीहरुलाई यस्तो आवस्थामा उपलब्ध गराउन सकिने गरि मिति २०७६|१२|१५ शनिवार सम्म यस नगरपामिकाको इमेल आइडी info@dakneshworimun.gov.np मा उपलब्ध गराई दिनुहुन अनुरोध छ |
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    