FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

उपभाेक्ता गठनकाे लागी सूचना !

बैठकमा उपस्थित भइदिने वारे ।

शाेककाे यस घडीमा भाेली २०७५।०८।०९ गते अार्इतवार नगरपालिका तथा अन्तरगका कार्यालय, शैक्षिक संस्था विदा रहने जानकारी गराउँदै शाेक सन्तप्त परिवार प्रती हार्दिक समवेदना तथा घाइतेहरूकाे सिघ्र स्वास्थ्य लाभकाे कामना । डाक्नेश्वरी नगरपालिका पाताे, सप्तरी ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० ईनर्वामा तीर्थयात्री बोकेको बस दुर्घटनामा मृत्यु भएका शाेकमा २०७५।०८।०९ गते अार्इतवार नगरपालिका तथा अन्तरगका कार्यालय, शैक्षिक संस्था विदा रहने जानकारी गराउँदै शाेक सन्तप्त परिवार प्रती हार्दिक समवेदना तथा घाइतेहरूकाे सिघ्र स्वास्थ्य लाभकाे कामना ।

Pages

//